Google Authenticator

३.३
५.५४ लाख समीक्षाहरू
१० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
PEGI 3
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

तपाईंले साइन इन गर्दा Google Authenticator ले प्रमाणीकरणको दोस्रो चरण थपेर तपाईंका अनलाइन खाताहरू अझ सुरक्षित बनाउँछ। यसको अर्थ तपाईंले आफ्नो पासवर्डका साथै तपाईंको फोनमा भएको Google Authenticator एपले बनाएको कोड पनि हाल्नु पर्ने हुन्छ। तपाईंको फोनमा नेटवर्क वा सेलुलर इन्टरनेट नभएका खण्डमा पनि तपाईंको फोनमा भएको Google Authenticator एपले पुष्टि कोड बनाउन सक्छ।
* Authenticator ले बनाएका कोडहरू आफ्नो Google खाता र आफ्ना सबै डिभाइसमा सिंक गर्नुहोस्। तपाईंले यसो गर्नुभयो भने तपाईं आफ्नो फोन हराएका खण्डमा पनि ती कोडहरू एक्सेस गर्न सक्नुहुन्छ।
* QR कोडका सहायताले आफ्ना Authenticator खाताहरू स्वतः सेटअप गर्नुहोस्। यो प्रक्रिया छिटोछरितो छ र यसले तपाईंका कोडहरू सही तरिकाले सेटअप गरिएका छन् भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छ।
* एकभन्दा बढी खाता प्रयोग गर्न मिल्छ। तपाईंले हरेक पटक साइन इन गर्दा एपहरू अदलबदल गरिराख्न नपरोस् भन्नाका लागि तपाईं Authenticator एप प्रयोग गरी एकभन्दा बढी खाता व्यवस्थापन गर्न सक्नुहुन्छ।
* समय र काउन्टरमा आधारित कोड बनाउन मिल्छ। तपाईं आफ्नो आवश्यकताअनुसार उपयुक्त प्रकारको कोड बनाउने विकल्प छनौट गर्न सक्नुहुन्छ।
* QR कोडका सहायताले एक डिभाइसबाट अर्को डिभाइसमा खाताहरू ट्रान्स्फर गर्नुहोस्। यो पुरानो डिभाइसमा भएका खाताहरू सारेर नयाँ डिभाइसमा लैजाने सजिलो तरिका हो।
* तपाईं Google का सेवाहरूमा Google Authenticator प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो Google खातामा २ चरण प्रमाणीकरण अन गर्नु पर्ने हुन्छ। यो कार्य सुरु गर्न http://www.google.com/2step मा जानुहोस् अनुमतिसम्बन्धी सूचना: क्यामेरा: QR कोडहरू प्रयोग गरी खाता हाल्न चाहिन्छ
मा अपडेट गरिएको
२०२५ जनवरी २१

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, फोटो र भिडियोहरू र अन्य 4 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

३.२
५.३८ लाख समीक्षाहरू
Google उपयोगकर्ता
२०१७ अप्रिल १४
Good
४ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
hemraj pandey
२०२५ जनवरी २४
great
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ


* क्लाउडमा सिंक गर्ने सुविधा: तपाईं आफ्नो फोन हराएका खण्डमा पनि Authenticator ले बनाएका कोडहरू एक्सेस गर्न सक्नुहोस् भन्नाका लागि तपाईं अब ती कोडहरू आफ्नो Google खाता र आफ्ना सबै डिभाइसमा सिंक गर्न सक्नुहुन्छ।
* प्राइभेसी स्क्रिन: तपाईं अब आफ्नो स्क्रिन लक, PIN वा बायोमेट्रिक प्रयोग गरेर सुरक्षित तरिकाले Authenticator एक्सेस गर्न सक्नुहुन्छ।
* UX तथा भिजुअलहरूको गुणस्तर सुधार गरिएको छ: हामीले यो एप अझ सजिलै प्रयोग गर्न सकिने र अझ आकर्षक बनाएका छौँ।