राक्षसलाई खुवाऊ (नेपाली)

१ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
PEGI 3
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो खेलका बारेमा

राक्षसलाई खुवाऊ तपाईंको बच्चालाई पढ्ने आधार सिकाउँछ। खेलमा, बच्चाहरुले राक्षसका अण्डाहरू सङ्कलन गर्छन् र अण्डाहरूलाई अक्षरहरु र शब्दहरू खुवाएर नयाँ साथीहरूमा परिणत गर्न मद्दत गर्छन!

बच्चाहरु अक्षरहरू चिन्न तथा हिज्जे र शब्दहरू पढ्न सिक्दछन्। यो खेल खेलेर, बच्चाहरूले विद्यालयमा अझ राम्रो गर्न सक्छन्, र साधारण पाठ पढ्न तयार हुन्छन्। हामी तपाईको बच्चाहरूलाई सिक्न र सफल हुनको लागि तयार गर्न चाहन्छौं!

राक्षसलाई खुवाऊ १००% नि: शुल्क छ। एकपटक स्थापित भएपछि, कुनै डेटा कनेक्शन आवश्यक पर्दैन! यो शिक्षा गैर-लाभकारी संस्थाहरुहरू सीईटी, एप्स फैक्ट्री र क्युरिअस लर्निंग द्वारा तयार गरिएको छ।
मा अपडेट गरिएको
२०२४ अगस्ट १

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन,एपमा बिताएको समय र एपसम्बन्धी जानकारी र पर्फर्मेन्स
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन,एपमा बिताएको समय र एपसम्बन्धी जानकारी र पर्फर्मेन्स
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ

नयाँ के छ

Updating for compatibility with newer versions of Android.